Door43-Catalog_ne_tn/rev/21/11.md

2.3 KiB

येरूशलेम

यसले "यरूशलेम स्वर्गबाट तल आउँदैछ" लाई बुझाउँदछ जुन उसले अघिल्लो पदमा वर्णन गरेको थियो र शारीरिक यरूशलेमलाई होइन ।

एक धेरै बहुमूल्य रत्न जस्तै, स्फटिक जस्तै स्पष्‍ट बिल्‍लौर

यी दुई वाक्यांशको मूल रूपमा एउटै चीजको अर्थ हुन्छ । दोस्रोले एक विशिष्ट गहनालाई नाम दिएर यरूशलेमको उज्ज्वलतालाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

स्फटिक जस्तै स्‍पष्‍ट

"असाध्यै स्‍पष्‍ट"

बिल्‍लौर

यो मूल्यवान ढुङ्गा हो । बिल्‍लौर सिसा वा स्‍फटिक जस्तो स्पष्ट हुन सक्छ । तपाईंले यसलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

बाह्र ढोकाहरू

"१२ ढोकाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

लेखिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कसैले लेखेको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू