Door43-Catalog_ne_tn/rev/18/23.md

3.9 KiB

जोड्ने कथनः

त्यो जाँतो फ्याँक्ने स्वर्गदूतले कुरा गर्यो ।

सामान्य जानकारीः

"तपाईं," "तपाईको", र "उनी" शब्दहरूले बेबिलोनलाई बुझाउँछन् ।

दुलहा र दुलहीको आवाज अब तिमीहरूमा सुनिने छैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "दुलहा र दुलहीको खुशी आवाज कसैले फेरि कहिल्यै सुन्ने छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अब तिमीहरूमा सुनिने छैन

यहाँ सुनेको छैन भनेको तिनीहरू त्यहाँ हुनेछैनन् । वैकल्‍पिक अनुवादः "अब तिमीहरूको सहरमा हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिम्रा व्यापारीहरू पृथ्वीका शासकहरू थिए

ती स्वर्गदूतले महत्वपूर्ण र शक्तिशाली व्यक्तिहरूको कुरा गर्छन् जस्तो कि उनीहरू राजकुमारहरू हुन् । वैकल्‍पिक अनुवादः "तिमीहरूका व्यापारीहरू पृथ्वीका राजकुमारहरू जस्ता थिए" वा "तिमीहरूका व्यापारीहरू संसारमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ती जादूगरहरूले जातिहरूलाई धोका दिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तैँले आफ्नो जादुको मंत्रको प्रयोग गरेर राष्ट्रका मानिसहरूलाई धोका दिइस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँमा अगमवक्ताहरू र विश्वास गर्नेहरूको रगत भेटियो, र पृथ्वीमा मारिएका सबैको रगत

त्यहाँ रगत भेट्टाउँदा त्यहाँ मान्छेहरू मार्न दोषी थिए भन्ने हो । वैकल्‍पिक अनुवादः "बेबिलोन भविष्यवक्ताहरू र विश्‍वासीहरू र मारिएका विश्वका अन्य सबै मानिसहरूलाई मार्नमा दोषी छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

अनुवादका शब्दहरू