Door43-Catalog_ne_tn/rev/18/15.md

4.7 KiB

सामान्य जानकारीः

यी पदहरूमा "उनको" भन्ने शव्दले बेबिलोन शहरलाई जनाउँदछ ।

किनभने उसको यातनाको डरले

यसलाई अमूर्त नामहरू "डर" र "यातना" हटाउन पुन: व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "किनकि उनीहरूले उहाँलाई यातना दिने तरिकाले उनीहरूलाई परमेश्‍वरले सताउनेमा तिनीहरू डराउनेछन्" वा "किनभने उनी पीडित भईरहेको पीडाबाट डराउनेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

रुँदै र ठूलो स्वरले विलाप गर्दै

यो जे व्यापारीहरूले गर्दै हुनेछन् । वैकल्‍पिक अनुवादः "र तिनीहरू रुनेछन् र ठूलो स्वरले विलाप गर्नेछन्"

सुन्दर सूती कपडाको पोशाकमा रहेको महान शहर

यस अध्याय भरमा, बेबिलोनको रूपमा यो एक महिला थिए भने । व्यापारीहरूले बेबिलोनलाई सूती कपडा लगाएको भन्दछन् किनभने त्यसका मानिसहरूले सुती कपडाको लुगा लगाएका थिए । वैकल्‍पिक अनुवादः "ठूलो सहर, जुन सुती कपडामा लगाएको आइमाई जस्तै थियो" वा "ठूलो सहर, जसका महिलाहरूले सुती कपडाको लुगा लगाएका थिए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

त्यो सूती कपडाको पोशाकमा थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "त्यो सूती कपडा लगाउँदछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सुनले सजाएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "आफूलाई सुनले सुशोभित गर्‍यो" वा "सुनले आफूलाई सुशोभित" वा "सुन लगाएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बहुमूल्य रत्नहरू

"बहुमूल्य पत्थरहरू" वा "खजाना समान रत्नहरू"

मोतिहरू

सुन्दर र बहुमूल्य सेतो मोति । तिनीहरू समुद्रमा बस्ने एक खास प्रकारको साना जनावरको खोलभित्र बनेका हुन्छन् । तपाईंले यसलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

जसको बसाइ समुद्रबाट बनेको छ

"समुद्रबाट" भन्ने वाक्यांशले उनीहरूले समुद्रमा के गर्छन् भनेर बुझाउँछ। वैकल्‍पिक अनुवादः "जसले आफ्नो जीविका चलाउन समुद्रमा यात्रा गर्दछ" वा "जो चीजहरूको व्यापार गर्न विभिन्न ठाउँमा समुद्रमा यात्रा गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू