Door43-Catalog_ne_tn/rev/18/09.md

2.0 KiB

जोड्ने कथनः

यूहन्नाले बेबिलोनको बारेमा के भन्छन् ।

सामान्य जानकारीः

यी पदहरूमा "उनको" भन्ने शब्दले बेबिलोन शहरलाई जनाउँदछ ।

यौन अनैतिकतामा संलग्न छ र ऊ नियन्त्रण बाहिर गयो

"यौन पाप गरे र बेबिलोनका मानिसहरूले जस्तै उनीहरूले आफूले चाहेका कुरा गरे"

उनको पीडाको डर

अमूर्त संज्ञा "यातना" एक क्रिया को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "बेबिलोनको रूपमा उनीहरूलाई सास्ती दिइनेछ भनेर डराउँछन्" वा "बेबिलोनलाई सताए झैँ परमेश्वरले उनीहरूलाई सताउनुहुनेछ भन्ने डर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

धिक्कार, धिक्कार

यो जोडको लागि दोहोर्याइएको छ ।

तिम्रो सजाय आयो

वर्तमानमा हुने कुरालाई आइसकेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू