Door43-Catalog_ne_tn/rev/18/07.md

2.5 KiB

जोड्ने कथनः

स्वर्गबाट आएको आवाजले बेबिलोनको बारेमा कुरा गरिरहेको छ मानौं यो एक महिला हो ।

उनले आफूलाई महिमित गरिन्

"बेबिलोनका मानिसहरूले आफूलाई महिमा दिए"

म रानीको रूपमा बसेकी छु

उनी एक शासक भएको दावी गर्छिन्, उनको आफ्नै अधिकार रहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

म विधवा होइन

उनी भन्छिन् कि ऊ अन्य व्यक्तिमा निर्भर हुँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म शोक कहिल्यै देख्ने छैन

अनुभव गर्ने शोकलाई विलाप गर्दै भनिन्छ । वैकल्‍पिक अनुवादः "म कहिले पनि विलाप गर्ने छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसको विपत्ति आउनेछ

भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उनलाई आगोले जलाइदिनेछन्

आगोले भस्म हुनु भनेको आगोले खानु भने जसरी बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "आगोले उनलाई पूर्ण रूपमा जलाउनेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्दहरू