Door43-Catalog_ne_tn/rev/17/18.md

1.0 KiB

जोड्ने कथनः

ती स्वर्गदूतले यूहन्नालाई वेश्या र पशुको बारेमा कुरा गर्न सिध्याए ।

यहाँ "छ"को अर्थ "प्रतिनिधित्व गर्छ" भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

महान् सहर जसले राज गर्छ

जब यो भन्छ कि सहरले राज गर्छ, यसको मतलब हो कि सहरको नेताहरूले शासन गर्दछन् । वैकल्‍पिक अनुवादः "महान् सहर जसको नेताले शासन गर्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू