Door43-Catalog_ne_tn/rev/17/16.md

3.6 KiB

उसलाई उजाड र नाङ्गो बनाउनुहोस्

"उनीसँग भएको सबै चीज चोर्नुहोस् र उनलाई केही पनि नदिनुहोस्"

तिनीहरूले उनको मासु खानेछन्

उनको पूर्ण रूपमा नष्ट गर्नुलाई उनको सबै मासु खाने भनेर बताइएको छ । "तिनीहरूले उनलाई पूर्ण रूपमा नष्ट गर्नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि परमेश्वरले उनीहरूको हृदयमा तिनीहरूको उद्देश्य पूरा गर्नका लागि राजी पार्दै यो उद्देश्य पूरा गरिसक्नुभएको छ ... जबसम्म परमेश्वरको वचन पूरा हुँदैन

तिनीहरू त्यस पशुलाई आफ्नो शक्ति दिन सहमत भए, तर त्यसो भएनन् कि उनीहरू परमेश्वरको आज्ञा पालन गर्न चाहन्छन् । वैकल्‍पिक अनुवादः "किनकि परमेश्वरले उनीहरूको हृदयमा यो कुरा दिनलाई सहमति जनाउनु भएको छ ... जबसम्म परमेश्वरको वचनहरू पूरा हुँदैन, र त्यसो गरेर उनीहरूले परमेश्वरको उद्देश्य पूरा गर्दछन्"

परमेश्वरले उनीहरूको हृदयमा त्यो राख्नु भएको छ

हृदयले चाहनालाई प्रतिनिधित्व गर्दछ । उनीहरूलाई केही गर्न चाहेको कुरा बनाउनु भनेको तिनीहरूको हृदयमा यो गर्नुको रूपमा राख्नु हो । वैकल्‍पिक अनुवादः "परमेश्वरले उनीहरूलाई ... चाहने बनाउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शासन गर्ने शक्ति

"अधिकार" वा "राजाधिकार"

जब सम्म परमेश्वरको वचन पूरा हुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जबसम्म परमेश्वरले आफूले भनेको कुरा पूरा गर्नु हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू