Door43-Catalog_ne_tn/rev/17/09.md

3.2 KiB

जोड्ने कथनः

स्वर्गदूतले बोल्दै छन् । यहाँ उनले त्यस पशुको सातवटा टाउकोको अर्थ बताउँदछन् जसमा त्यस स्‍त्री सवारी भई ।

यसको लागि बुद्धि भएको मन चाहिन्छ

अमूर्त संज्ञा "दिमाग" र "बुद्धिमत्ता" लाई "विचार" र "बुद्धिमान" वा "विवेकी" साथ व्यक्त गर्न सकिन्छ । किन बुद्धिमान दिमाग चाहिन्छ भनेर स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यसलाई बुझ्नको लागि बुद्धि भएको दिमाग आवश्यक छ" वा "यसलाई बुझ्न तपाईंले बुद्धिमानीसाथ सोच्न आवश्यक छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

यसको लागि आवश्यक छ

"यसले यो हुनु आवश्यक बनाउँदछ"

ती सात टाउकाहरू सातवटा पहाडहरू हुन्

यहाँ "हुन्" को मतलब "अर्थ दिनु" वा "प्रतिनिधित्व दिनु" हो ।

पाँच राजा खसेका छन्

स्वर्गदूत मर्ने कुरालाई खस्ने भनी बताउँदछन् । वैकल्‍पिक अनुवादः "पाँच जना राजा मरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एउटा छ

"एउटा राजा अहिले छ" वा "एक राजा अहिले जीवित छ"

अर्को अझै आएको छैन; जब ऊ आउँछ

अझै अवस्थित नभएको कुरा अझै आएको छैन भनेर भनिन्छ । वैकल्‍पिक अनुवादः "अर्को राजा बन्न सकेको छैन; जब ऊ राजा हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ऊ थोरै बेर मात्र रहन सक्छ

ती स्वर्गदूतले कोही राजा भइरहने कुरालाई कुनै ठाउँमा बसिरहने जसरी बताउँदछन् । वैकल्‍पिक अनुवादः "ऊ थोरै समयको लागि मात्र राजा हुन सक्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू