Door43-Catalog_ne_tn/rev/17/06.md

1.7 KiB

सामान्य जानकारीः

ती स्वर्गदूतले यूहन्नालाई वेश्या र रातो जनावरको अर्थ बताउन थाल्छन् । स्वर्गदूतले यी कुराहरू पद १८ मा व्याख्या गर्छन् ।

रगतले मातिएको थियो र रगतले

"मातिएकी थिइन् किनकि उनले रगत पिएकी थिइन् ... र रगत पिएकी थिइन"

येशूको लागि शहीदहरू

"विश्वासीहरू जो मरेका छन् किनकि उनीहरूले येशूका बारेमा अरूलाई भने"

चकित

"छक्‍क परेका" वा "अचम्मित"

तिमी किन चकित छौ ?

स्वर्गदूतले यो प्रश्‍न यूहन्‍नालाई विनम्र प्रकारले हप्काउन प्रयोग गरे । वैकल्‍पिक अनुवादः "तिमी अचम्मित हुनुहुँदैन !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्दहरू