Door43-Catalog_ne_tn/rev/16/20.md

1.2 KiB

जोड्ने कथनः

यो परमेश्वरको क्रोधको सातौं कचौराको अंश हो ।

पर्वतहरू भेटिएनन्

कुनै पर्वतहरू हेर्न असमर्थता भनेको प्रतिस्थापन हो जसले कुनै पर्वतहरू अवस्थित छैनन् भन्‍ने धारणा व्यक्त गर्दछ । वैकल्‍पिक अनुवादः "अब कुनै पर्वत थिएन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ट्यालेन्ट

तपाईं यसलाई आधुनिक नापमा रूपान्तरण गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "३३ किलोग्राम" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

अनुवादका शब्दहरू