Door43-Catalog_ne_tn/rev/15/03.md

2.6 KiB

उनीहरू गाउँदै थिए

"ती मानिस जो पशुको बिरूद्ध विजयी थिए उनीहरूले गाउँदै थिए"

हे प्रभु, कसले तपाईंलाई सम्मान गर्दैन र तपाईंको नामको महिमा गर्दछ ?

यो प्रश्‍न प्रभु कति महान र महिमित हुनुहुन्छ भनेर उनीहरू अचम्म भएको देखाउन प्रयोग गरिन्छ । यो विस्मयादिबोधकको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "हे प्रभु, सबैजना तपाईसँग डराउँछन् र तपाईंको नामको महिमा गर्दछन् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको नामको महिमा गर्न

"तपाईंको नाम" भन्ने वाक्यांशले परमेश्‍वरलाई बुझाउँदछ । वैकल्‍पिक अनुवादः "तपाईंको महिमा गर्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको धार्मिक कार्यहरू प्रकट भएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तपाईंले आफ्नो धार्मिक कार्यहरूबारे सबैलाई जानकारी गराउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू