Door43-Catalog_ne_tn/rev/14/09.md

2.7 KiB

ठूलो आवाजसँग

"चर्को तरिकाले"

परमेश्वरको क्रोधको केही मद्य पनि पिउनेछ

परमेश्वरको क्रोधको दाखमद्य पिउनु भनेको परमेश्वरद्वारा दण्डित हुनुभएको प्रतीक हो । वैकल्‍पिक अनुवादः "केहि मद्यले पनि पिउनेछ जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

त्यो मत्थर नबनाइ खनाइएको छ

यो सक्रिय रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कि परमेश्वरले पूर्ण शक्ति खन्याउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यो मत्थर नबनाइ खनाइएको छ

यसको मतलब यो हो कि दाखमद्यले यसमा पानी मिसिएन । यो कडा हो, र यसको धेरै पिउने एक व्यक्ति ज्यादै पियक्कड हुन्छ । प्रतीकको रूपमा, यसको मतलब यो छ कि परमेश्वर एकदम रिसाउनुहुनेछ, थोरै रिसाउनुभएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उहाँको क्रोधको प्याला

यस प्रतीकात्मक कपमा दाखमद्य रहेको हुन्छ जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

अनुवादका शब्दहरू