Door43-Catalog_ne_tn/rev/14/08.md

2.5 KiB

पतन, पतित महान् बेबिलोन छ

स्वर्गदूतले बेबिलोनको पतन भएको जस्तो गरी बताएको छ । वैकल्‍पिक अनुवादः "महान बेबिलोनको विनाश भएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

महान् बेबिलोन

"बेबिलोन ठूलो शहर" वा "बेबिलोनको महत्त्वपूर्ण शहर ।" यो सम्भवतः रोम शहरको लागि प्रतीक थियो, जुन ठूलो, धनी र पापी थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जसले मनाए

बेबिलोन भनेको मानिसहरूले भरिएको सहरको सट्टामा यो व्यक्ति हो भन्ने कुरा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनको अनैतिक आवेगको मदिरा पिउन

यो उनको यौन अनैतिक आवेगमा भाग लिनको लागि प्रतीक हो । वैकल्‍पिक अनुवादः "उनको जस्तै यौन अनैतिक हुनु" वा "यौन पापमा उनीजस्तै मात्तिनु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उनको अनैतिक आवेग

बेबिलोनको बारेमा यो मानिन्छ कि यो एक वेश्या हो जसले अरू मानिसहरूलाई पनि उनिसँग पाप गर्न लगाएको छ । यसको राम्रो अर्थको दुबै अर्थ हुन सक्दछ: शाब्दिक यौन अनैतिकता र झूटा देवताहरूको पूजा पनि । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

अनुवादका शब्दहरू