Door43-Catalog_ne_tn/rev/14/06.md

2.3 KiB

जोड्ने कथनः

यूहन्‍नाले आफ्नो दर्शनको अर्को भाग वर्णन गर्न सुरु गर्दछन् । यो पृथ्वीमा न्याय घोषणा गर्ने तीन स्वर्गदूतहरुमध्ये पहिलो हो ।

हरेक राष्ट्र, जनजाति, भाषा, र मानिसहरू

यसको मतलब प्रत्येक जातीय समूहका व्यक्तिहरू सामेल छन् । तपाईंले यसलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

उहाँको न्यायको समय आएको छ

यहाँ "घडी" ले त्यो समयलाई प्रतिनिधित्व गर्दछ जुन केहीका लागि छनौट गरिएको थियो, र "आउनु" भएको समय अहिले छनौट गरिएको समयको लागि रूपक हो। "न्याय" को विचार एक क्रियाको साथ व्यक्त गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "अब त्यस्तो समय हो जुन परमेश्वरले न्यायको लागि छान्नुभयो" वा "अब यो समय भनेको व्यक्तिहरूको न्याय गर्ने समय हो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

अनुवादका शब्दहरू