Door43-Catalog_ne_tn/rev/12/11.md

3.1 KiB

जोड्ने कथनः

स्वर्गबाट चर्को आवाजले बोल्न जारी छ।

तिनीहरूले उनलाई जिते

"तिनीहरूले अभियोगीलाई जित्यो"

थुमाको रगतद्वारा

रगतले उसको मृत्युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "किनभने थुमाको आफ्नो रगत बहाउनुभएको थियो र उनीहरूको लागि मर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनीहरूको गवाहीबाट

"गवाही" शब्द क्रियापद "गवाही दिनु" संग व्यक्त गर्न सकिन्छ । तिनीहरूले कसको बारेमा गवाही दिए स्पष्ट वर्णन गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूले के भने जब तिनीहरूले येशूको बारेमा अरूलाई साक्षी दिए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

मृत्युसम्म पनि

विश्वासीहरूले येशूको बारेमा सत्य कुरा भने, उनीहरूलाई थाहा थियो कि तिनीहरूका शत्रुहरूले उनीहरूलाई मार्न कोसिस गर्न सक्छन्। वैकल्‍पिक अनुवादः "तर तिनीहरू साक्षी दिइरहेका भएता पनि उनीहरूलाई थाहा थियो कि उनीहरू यसको लागि मर्दछन्"

ऊ भयङ्कर क्रोधले भरिएको छ

शैतानलाई यो भाँडा हो भनेर भनिएको छ, र क्रोध यो उहाँमा हुन सक्छ कि एक तरल हो भने को कुरा छ। वैकल्‍पिक अनुवादः "त्यो अत्यन्त रिसाएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू