Door43-Catalog_ne_tn/rev/12/05.md

1.6 KiB

फलामको लौरोले सबै देशहरूमा शासन गर

नियमलाई कठोर रूपमा फलामको डन्डाको साथ शासक भनिन्छ । तपाईंले यसलाई प्रकाश २:२७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उनको बच्चालाई परमेश्वरतिर लगियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले उनको छोरालाई चाँडै आफैंमा ल्याउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

१,२६० दिनको लागि

"एक हजार दुई सय साठी दिनहरूको लागी" वा "बाह्र सय साठी दिनको लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अनुवादका शब्दहरू