Door43-Catalog_ne_tn/rev/12/01.md

1.9 KiB

सामान्य जानकारीः

यूहन्‍नाले उनको दर्शनमा देखिने एक महिलाको वर्णन गर्न थाल्छन् ।

स्वर्गमा एउटा ठूलो चिन्ह देखियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "स्वर्गमा एउटा ठूलो चिन्ह देखा पर्‍यो" वा "म, यूहन्‍नाले, स्वर्गमा एउटा ठूलो चिन्ह देखे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सूर्य र चन्द्रमा लगाएकी एउटी स्‍त्री

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "एक स्‍त्री जसले घाम लगाएका थिए र चन्द्रमा थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बाह्र ताराहरूको मुकुट

यो स्पष्टतः लौरेल पात वा जैतुनका हाँगाहरूबाट बनेको मालाको समान हो, तर यसमा बाह्र ताराहरू समावेश छन् ।

बाह्र ताराहरू

"१२ ताराहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अनुवादका शब्दहरू