Door43-Catalog_ne_tn/rev/11/08.md

1.6 KiB

तिनीहरूका शरीरहरू

यसले दुई साक्षीहरूको शरीरलाई जनाउँछ ।

महान सहरको सडकमा

सहरमा एक भन्दा बढि सडकहरू थिए । यो एक सार्वजनिक स्थान थियो जहाँ व्यक्तिले तिनीहरूलाई देख्न सक्थे । वैकल्‍पिक अनुवादः "महान सहरको एक सडकमा" वा "महान सहरको मुख्य सडकमा"

साढे तीन दिन

"पूरा ३ दिन र आधा दिन" वा "३.५ दिनहरू" वा "३ १/२ दिनहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूका प्रभु

तिनीहरूले परमप्रभुको सेवा गरे र उहाँजस्तै त्यस शहरमा मर्ने थिए ।

तिनीहरूले तिनीहरूलाई चिहानमा राख्न अनुमति दिँदैनन्

यो अनादरको चिन्ह हुनेछ ।

अनुवादका शब्दहरू