Door43-Catalog_ne_tn/rev/11/03.md

4.6 KiB

जोड्ने कथनः

परमेश्वर यूहन्‍नासँग बोल्नुहुन्छ ।

१,२६० दिनको लागि

"एक हजार दुई सय साठी दिन" को लागी "वा" बाह्र सय साठी दिन " (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दिनहरू, भाङ्ग्रा लगाएर

किन उनीहरुले भाङ्ग्रा लगाउने छन् उनीहरुलाई स्पष्ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः "दिनहरू, कुनै नराम्रो शोक लुगा लगाउने" वा "दिनहरू: उनीहरूले खिन्न दु: खी छन् भनेर देखाउन च्यातभुत भएका लुगाहरू लगाउनेछन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-unknown]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

यी साक्षीहरू दुई जैतुनका रूखहरू र दुईवटा बत्तीहरू जो पृथ्वीका प्रभुको अघि उभिएका छन्

दुई जैतुनका रूखहरू र दुईवटा बत्तीहरू यी मानिसहरूका प्रतीक हुन्, तर ती शाब्दिक रूपमा मानिसहरू होइनन् । वैकल्‍पिक अनुवादः "दुई भद्राक्षका रूखहरू र दुईवटा बत्तीहरू जो पृथ्वीका प्रभुको सामु उभिएका छन् ती साक्षीहरूले प्रतिनिधित्व गर्दछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

दुइवटा भद्राक्षको रूखहरू र दुइवटा सामदानहरू

यूहन्‍नाले आफ्ना पाठकहरूलाई उनीहरूको बारेमा जान्ने अपेक्षा राखेका थिए किनकि धेरै वर्ष अघि उनीहरूको बारेमा अर्को अगमवक्ताले लेखेका थिए । वैकल्‍पिक अनुवादः "दुई भद्राक्षका रूखहरू र दुईवटा बत्तीहरू, धर्मशास्त्रको बारेमा भनेका छन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका मुखबाट आगो निस्कन्छ र आफ्ना शत्रुहरूलाई भस्म पार्छ

किनकि यो भविष्यका घटनाहरूको बारेमा हो, यसलाई भविष्य कालमा पनि भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूका मुखबाट आगो निस्किनेछ र तिनीहरूका शत्रुहरूलाई भस्म हुनेछ"

आगो ... आफ्नो दुश्मनहरू खतम पार्छ

आगो बाल्ने र मानिसहरूलाई मार्न यस्तो कुरा गरिएको छ मानौं यो कुनै जनावर हो जसले तिनीहरूलाई खान सक्दछ । वैकल्‍पिक अनुवादः "आगोले उनीहरूका दुश्मनहरूलाई नष्ट गर्नेछ" वा "आगो ... उनीहरूको दुश्मनहरूलाई पूर्ण रूपमा जलाउँदछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू