Door43-Catalog_ne_tn/rev/10/03.md

1.5 KiB

त्यसपछि उसले कराए

"त्यसपछि स्वर्गदूतले कराए"

ती सात गर्जनले बोले

गर्जनलाई वर्णन गरिएको छ यदि यो व्यक्ति बोल्न सक्ने व्यक्तिको रूपमा थियो । वैकल्‍पिक अनुवादः "सात गर्जनले चर्को स्वर निकाले" वा "गर्जनले ठूलो स्वरले सात पटक चर्को स्वर" बजायो ।

सात गर्जनहरू

सात पटक हुने गर्जनको कुरा यस्तो मानिन्छ यदि यो सात फरक "गर्जन" हो ।

तर मैले स्वर्गबाट आएको आवाज सुनेँ

"आवाज" शब्दले स्वर्गदूत बाहेक अरू कसैले बोलेका शब्दहरूलाई बुझाउँदछ । वैकल्‍पिक अनुवादः "तर मैले कसैले स्वर्गबाट बोलेको सुनेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्दहरू