Door43-Catalog_ne_tn/rev/09/16.md

2.3 KiB
Raw Permalink Blame History

सामान्य जानकारीः

अचानक, घोडामा सवार २०,,, सैनिकहरू यूहन्नाको दर्शनमा देखा पर्दछन्। यूहन्नाले अब अघिल्लो पदमा उल्लेख गरिएका चारजना स्वर्गदूतहरूको बारेमा कुरा गरिरहेको छैन ।

२०,,,

यसलाई व्यक्त गर्ने केहि तरिकाहरू हुन्: "बीस करोड" वा "दुई लाख हजार" वा "बीस हजार गुणा दश हजार ।" यदि तपाईंको भाषाको लागि यसको लागि निर्दिष्ट संख्या छैन भने, तपाईं यो पनि देख्न सक्नुहुनेछ कि कसरी तपाईंले यस्तै ठूलो संख्या प्रकाश ५:११ मा अनुवाद गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

आगोको जस्तो रातो

"आगो जस्तो रातो" वा "उज्यालो रातो ।" तपाईंले यसलाई प्रकाश ६:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

गन्धकको पहेँलो

"गन्धक जस्तो पहेँलो" वा "गन्धक जस्तो चम्किलो पहेँलो"

तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कियो

"आगो, धुवाँ र गन्धक तिनीहरूका मुखबाट निस्कियो"

अनुवादका शब्दहरू