Door43-Catalog_ne_tn/rev/09/07.md

1.1 KiB

सामान्य जानकारीः

यी सलहहरू साधारण सलह जस्तो देखिएनन् । यूहन्नाले उनीहरूको अंशहरू कसरी अन्य चीजहरू जस्तै देखिए भनेर वर्णन गरे ।

सुनका मुकुटहरू

यी सुनका मालाका जैतुनका हाँगाहरू वा लौरेलका पातहरूको मालाका समान थोकहरू थिए । उदाहरणका पातहरूले बनेका विजयी खेलाडीहरूलाई उनीहरूको टाउकोमा लगाउन दिइन्थ्यो ।

अनुवादका शब्दहरू