Door43-Catalog_ne_tn/rev/08/10.md

2.0 KiB

एउटा विशाल तारा स्वर्गबाट खस्यो, र मशाल झैं बलिरहेको थियो

"एक विशाल तारा जो मशाल जत्तिकै चम्कँदै थियो आकाशबाट खस्यो।" विशाल तारा को आगो एक मशालको आगो जस्तै थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

मशाल

प्रकाश प्रदान गर्न एकतिर आगोमा जलाइएको लट्ठी

यस ताराको नाम ऐरेलु हो

ऐरेलु एक जडिबुटि हो जसको तीतो स्वाद हुन्छ । मानिसहरूले यसबाट औषधि बनाए तर उनीहरू यो पनि विषाक्त थियो भनेर विश्वास गर्थे । वैकल्‍पिक अनुवादः "ताराको नाम तितोपन हो" वा "ताराको नाम तीतो औषधि हो"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

ऐरेलु भयो

पानीको तीतो स्वाद भनेको ऐरेलु जस्तै नै हो । वैकल्‍पिक अनुवादः "ऐरेलु जस्तै तीतो भयो" वा "तीतो भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तीतो भएको पानीबाट मरे

"तीतो पानी पिएपछि मरे"

अनुवादका शब्दहरू