Door43-Catalog_ne_tn/rev/05/13.md

1.1 KiB

स्वर्गमा र पृथ्वीमा र पृथ्वी मुनि

यसको अर्थ जताततै हुन्छः परमेश्वर र स्वर्गदूतहरू बस्नुहुने ठाउँ, मानिसहरू र जनावरहरू बस्ने ठाउँ, र मरेकाहरू पनि यही स्थान हो । तपाईंले यसलाई प्रकाश ५:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

सिंहासनमा बस्‍नुहुने र थुमालाई

"उहाँलाई जो सिंहासनमा बस्‍नुहुन्छ र थुमालाई"

अनुवादका शब्दहरू