Door43-Catalog_ne_tn/rev/05/01.md

2.3 KiB

जोड्ने कथनः

यूहन्नाले परमेश्वरको सिंहासनको आफ्नो दर्शनमा देखेको कुराको बयान गरिरहन्छन् ।

त्यसपछि मैले देखे

"मैले ती चीजहरू देखेपछि, मैले देखे"

एक जो सिंहासनमा विराजमान थिए

यो प्रकाश ४:२-३ मा भएको झैँ उही कुरा हो ।

अगाडि र पछाडि लेखिएको चर्मपत्र

"अगाडि र पछाडि लेखाइ भएको चर्मपत्र"

सातवटा छाप लगाइ मोहोर लगाइएको

"र यसमा सातवटा मोहोरहरू थिए जसले बन्द गरेको थियो"

चर्मपत्र खोल्न र यसको मोहोरहरू तोड्न को योग्य छ?

चर्मपत्र खोल्नको लागि व्यक्तिले मोहोरहरू तोड्नु पर्छ । वैकल्‍पिक अनुवादः "मोहोरहरू तोड्न र चर्मपत्र खोल्न को योग्य छ?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

चर्मपत्र खोल्न र त्यसको मोहोरहरू तोड्न को योग्य छ ?

यसलाई आज्ञाको रूपमा अनुवाद गर्न सकिन्छः "यो गर्न योग्यको व्यक्तिले मोहोर तोडेर चर्मपत्र खोल्न आओस् !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्दहरू