Door43-Catalog_ne_tn/rev/03/19.md

2.4 KiB

जोसिलो होओ र पश्‍चात्ताप गर

"गम्भीर बन र पश्‍चाताप गर"

म ढोकामा उभिरहेको छु र ढकढक गर्दैछु

मानिसहरू उहाँसित सम्बन्ध गाँस्न चाहेको कुरा येशू बोल्नुहुन्छ जस्तो कि उनीहरूले उहाँलाई उनीहरूको घरमा बोलाउन खोजेको हो । वैकल्‍पिक अनुवादः "म ढोकामा उभिएर ठोक्ने मानिस जस्तो हुँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ढकढक गर्दैछु

जब कोही व्यक्तिले उनीहरूको घरमा स्वागत गरेको चाहन्छन्, तिनीहरू ढोका ढकढक्याउँछन् । वैकल्‍पिक अनुवादः "म तिमीहरूले मलाई भित्र आउन दिएको चाहन्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

मेरो स्वर सुन्छ

"मेरो आवाज" भन्ने वाक्यांशले ख्रीष्ट बोल्नुलाई बुझाउँदछ । वैकल्‍पिक अनुवादः "मैले बोलेको सुन्छ" वा "मैले बोलाएको सुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म उसको घरमा आउनेछु

केहि भाषाहरूले यहाँ "जानु" क्रियापद राख्छन् । वैकल्‍पिक अनुवादः "म उसको घरमा जान्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

र उहाँसँगै खानेछ

यसले मित्रको रूपमा सँगै हुनुलाई प्रतिनिधित्व गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू