Door43-Catalog_ne_tn/rev/03/12.md

2.2 KiB

जसले विजय प्राप्त गर्छ, म मेरा परमेश्वरको मन्दिरमा स्तम्भ झैं बनाउनेछु

यहाँ "जसले विजय गर्छ" ले जित्नेलाई जनाउँछ । तपाईले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । "स्तम्भ" ले परमेश्वरको राज्यको महत्त्वपूर्ण र स्थायी अंश प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः "जो कोही खराबीको प्रतिकार गर्दछ ऊ मेरो मन्दिरको खम्बा जस्तै बलियो हुन मद्दत गर्दछ" वा "जसले खराबी गर्न मान्दैनन् तिनीहरू मेरो मन्दिरको खम्बा जस्तै बलियो हुन" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-genericnoun]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

जसको कान छ उसले सुनोस्

सुन्न इच्छुक हुनु भनेको कान हुनु भनेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जसले सुन्न चाहन्छ, सुनोस्" वा "यदि तिमीहरू इच्छुक छौ भने, सुन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू