Door43-Catalog_ne_tn/rev/02/24.md

2.4 KiB

हरेक मानिस जसले यो शिक्षालाई पक्रेन

कुनै शिक्षालाई विश्वास गर्नु भनेको शिक्षालाई मानिएको हो । वैकल्‍पिक अनुवादः "प्रत्येक मानिस जसले यस शिक्षालाई विश्वास गर्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यो शिक्षा मान्दैनन्

संज्ञा "शिक्षण" लाई एक क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "उनीले जे सिकाउँछिन् त्यसलाई समात्दैन" वा "उनले जे सिकाउँछिन् त्यसलाई विश्वास गर्दैनन्"

जसलाई केहीले शैतानको गहिरा कुरा भन्छन्

सम्भावित अर्थहरू १) गहिरो चीज बोल्ने व्यक्तिहरू उनीहरू शैतानका हुन् भनेर बुझेका थिए वा २) कोही व्यक्तिले उनीहरूलाई गहिरो कुरा भन्यो, तर येशू भन्दै हुनुहुन्थ्यो ती चीजहरू वास्तवमै शैतानका हुन् । वैकल्‍पिक अनुवादः "शैतानका कुराहरु, जसलाई केहीले गहिरो कुरा भन्छ"

शैतानको गहिरा कुराहरू

"शैतानले सिकाउने गहिरा कुराहरू"

गहिरा कुराहरू

गोप्य कुरालाई गहिरा कुराहरू भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः "गोप्य कुराहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू