Door43-Catalog_ne_tn/rev/02/22.md

4.1 KiB

म उसलाई एउटा बिरामी पर फ्याँकिदिनेछु ... ठूलो यातनामा

उसको ओछ्यानमा पल्टिनु नै उनलाई बिरामी बनाउनु हो । वैकल्‍पिक अनुवादः "म उसलाई ओछ्यानमा बिरामी बनाइदिन्छु ... म धेरै कष्ट भोग्नेछु" वा "म उसलाई धेरै बिरामी बनाउनेछु ... म धेरै कष्ट भोग्ने बनाउनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जसले तिनीसँग व्यभिचार गर्दछ उसले ठूलो कष्टमा परेको छ

येशूले मानिसहरूलाई दुःखमा पार्ने कुरालाई कष्टमा फ्याँक्ने जसरी बताउनुभयो । वैकल्‍पिक अनुवादः "म तिनीसँग व्यभिचार गर्नेहरूलाई ठूलो कष्ट दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यभिचार गर्नु

"व्यभिचार अभ्यास गर्नु"

उनीहरूले उनको कामको पश्चाताप नगरेसम्म

यसले उनीहरू तिनको कुकर्ममा सहभागी भएको देखाउँछ । उनको कामको पश्चात्ताप गरेर, उनीहरु उनीहरुको व्यवहारमा सहभागी भएकोमा पश्चाताप गर्छन् । वैकल्‍पिक अनुवादः "यदि उनीले आफूले गरेको नराम्रो कामबाट पश्चात्ताप गर्दैनन्" वा "यदि उनीहरु उनीका कार्यमा सहभागी भएको पश्चात्ताप गर्दैनन् भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म उसको नानीहरू मार्नेछु

"म उनको छोराछोरीलाई मार्नेछु"

उनको छोराछोरी

येशूले उनका अनुयायीहरूको बारेमा यसरी बताउनुभयो मानौँ उनीहरू तिनका सन्तान हुन् । वैकल्‍पिक अनुवादः 'उनका अनुयायीहरू' वा "व्यक्ति जो उनले सिकाएको कुरा गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विचार र हृदय

"हृदय" भन्ने शब्द एक प्रतिस्थापन हो जसले भावनाहरू र इच्छाहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः "जे मानिसहरूले सोच्छन् र चाहन्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीहरू हरेकलाई दिनेछु

यो दण्ड र इनाम को बारेमा एक अभिव्यक्ति हो । वैकल्‍पिक अनुवादः "म तिमीहरूमध्ये प्रत्येकलाई दण्ड वा पुरस्कार दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्दहरू