Door43-Catalog_ne_tn/rev/02/20.md

2.1 KiB

तर मसँग यो तिमीहरूको विरूद्ध छ

"तर म तिमीहरूले गरिरहेका केही चीजहरू अस्वीकार गर्दछु" वा "तर तिमीहरूले गरेको केही कुराको कारणले गर्दा म तिमीहरूसँग रिसाएको छु" तपाईंले उस्तै समान वाक्यांशलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

स्‍त्री ईजेबेल, जसले

येशूले तिनीहरूको मण्‍डलीमा भएकी एउटी स्‍त्रीको बारेमा यसरी बताउनुभयो मानौँ उनी रानी ईजेबेल थिइन्, किनकि उनले रानी ईजेबेलले गरेका जस्तै त्यहि प्रकारका पाप कामहरू गर्छिन् जुन त्यस समय भन्दा धेरै अघि गरिएको थियो । वैकल्‍पिक अनुवादः "एउटी स्‍त्री जो ईजेबेल जस्तै छिन र" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले त्यसलाई पश्‍चाताप गर्ने समय दिएँ

"मैले त्यसलाई पश्‍चात्ताप गर्ने अवसर दिएँ" वा "मैले त्यसले पश्‍चाताप गरोस् भनेर पर्खेँ"

अनुवादका शब्दहरू