Door43-Catalog_ne_tn/rev/02/01.md

3.3 KiB

सामान्य जानकारीः

एफिससको मण्डलीका दूतलाई मानिसको पुत्रको सन्देशको यो सुरुवात हो ।

स्वर्गदूत

सम्भावित अर्थहरू १) मण्डलीलाई बचाउने स्वर्गदूत वा २) मण्‍डलीहरूलाई मानव सन्देशवाहकहरू । तपाईंले "स्वर्गदूत"लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

ताराहरू

यी ताराहरू प्रतिक हुन् । तिनले सात मण्डलीहरूको सात स्वर्गदूतहरू प्रतिनिधित्व गर्दछन् । तपाईंले यसलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

सामदानहरू

सामदानहरू प्रतिकहरू हुन् जसले सात वटा मण्‍डलीलाई प्रतिनिधित्व गर्दछ । तपाईंले यसलाई प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

मलाई थाहा छ ... तपाईंको कडा परिश्रम र तपाईंको धैर्यता

"श्रम" र "धीरज" अमूर्त संज्ञा हुन् र क्रियापद "काम" र "सहन" सँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मलाई थाहा छ ... कि तपाई धेरै मेहनत गर्नुहुन्छ र तपाईंले धैर्यतासाथ सहिनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तर ... होइनन्

"तर प्रेरितहरू होइनन्"

तिमीहरूले तिनीहरूलाई झूटा पाएका छौ

"तिमीहरूले ती मानिसहरूलाई झूटा प्रेरितहरू भनेर चिनेका छौ"

अनुवादका शब्दहरू