Door43-Catalog_ne_tn/php/04/21.md

2.0 KiB

भाइहरू

यसले पावललाई सेवा पुर्‍याइरहेका वा पावलसँगै सेवा गरिरहेका मानिसहरूलाई जनाउँछ ।

भाइहरू

तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Philippians 1:12.

हरेक विश्‍वासी ... सबै विश्‍वासीहरू

केही संस्करणहरूले यसलाई “हरेक पवित्र व्यक्ति ... सबै पवित्र मानिसहरू” भनेर अनुवाद गर्दछन् ।

विशेष गरेर कैसरका घरानाकाहरूले

यसले कैसरको दरबारमा काम गर्ने सेवकहरूलाई जनाउँछ । “विशेष गरेर ती सङ्गी विश्‍वासीहरू जो कैसरको दरबारमा काम गर्दछन्” (युडीबी)

तिमीहरूको आत्मासँग

पावलले “आत्मा” भन्‍ने शब्द चलाएर विश्‍वासीहरूलाई जनाउँछन्, जसले नै मानिसहरूलाई परमेश्‍वरसँग सम्बन्ध राख्‍न सक्षम बनाउँछ । वैकल्‍पिक अनुवाद: "तिमीसँग" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू