Door43-Catalog_ne_tn/php/04/04.md

2.5 KiB

प्रभुमा आनन्द गर

तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Philippians 3:1.

प्रभु नजिकै हुनुहुन्छ

सम्भावित अर्थहरू हुन् १) प्रभु येशू आत्मामा विश्‍वासीहरूसँग नजिक हुनुहुन्छ वा २) प्रभु येशू यस संसारमा फर्कनुहुने दिन नजिकै छ ।

हरेक कुरामा धन्यवादसाथ प्रार्थना र नम्र निवेदनद्वारा, तिमीहरूका निवेदनहरू परमेश्‍वरमा जाहेर होऊन्

“तिमीहरूलाई जे भए तापनि, तिमीहरूलाई चाहोने सबै कुराहरूका निम्ति प्रार्थना र धन्यवादसाथ परमेश्‍वरसँग माग”

जो सबै समझभन्दा उच्‍च छ

“जुन हामीले बुझ्‍न सक्‍नेभन्दा धेरै छ”

तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ

यसले परमेश्‍वरको शान्तिलाई एउटा सैनिक झैँ प्रस्तुत गर्दछ जसले हाम्रा भावनाहरू र विचारहरूलाई चिन्ताबाट रक्षा गर्दछ । वैकल्पिक अनुवादः “सैनिक झैँ हुनेछ र यस जीवनका दुःखहरूका बारेमा चिन्ता लिनबाट तिमीहरूका भावनाहरू र विचारहरूलाई रक्षा गर्नेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू