Door43-Catalog_ne_tn/phm/01/23.md

2.3 KiB

इपाफ्रास

यो सँगी विश्वासी र पावलको साथ कैदी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मेरो साथी येशू ख्रीष्टमा कैदी

"जो मसँग जेलमा छ किनकि उसले येशू ख्रीष्टको सेवा गर्दछ"

मर्कुस, अरिस्तार्खस, डेमास र लूका, मेरा सहकर्मीहरू पनि त्यसो गर्छन्

"मर्कुस एरिस्टार्कस, डेमास, र लूका, मेरा सहकर्मीहरू, पनि तपाईंलाई अभिवादन गर्छन्"

मर्कुस ... अरिस्तार्खस ... डेमास ... लूका

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मेरो सहकर्मीहरू

"मसँग काम गर्ने मानिसहरू" वा "जो मसँग काम गर्दछन्।"

हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तपाईंको आत्मामा रहोस्

यहाँ "तपाइँ" शब्दले फिलेमोन र उसको घरमा भेला भएका सबैलाई जनाउँछ । शब्द "तपाईंको आत्मा" एक हो र मानिसहरूलाई आफैले प्रतिनिधित्व गर्दछ । यहाँ: "हाम्रा प्रभु येशू ख्रीष्ट तपाईंको निम्ति दयालु होऊन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])

अनुवादका शब्‍दहरू