Door43-Catalog_ne_tn/phm/01/14.md

3.3 KiB

तर म तिम्रो अनुमति विना केही गर्न चाहन्‍न थिएँ

विपरित अर्थको लागि पावलले दोहोरो नकारात्मक भन्छन् । वैकल्‍पिक अनुवादः “तर यदी तिमीले अनुमति दियौ भने मात्र उसलाई मैले मेरोसाथमा राख्‍न चाहन्‍थेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

मँ तपाईको राम्रो कामको चाहनाबाट चाहिएको होइन तर राम्रो इच्छाबाट होस् भन्ने चाहान्छु

"मैले यो राम्रो काम गरेको तिमीलाई चाहिएको थिएन किनकि मैले यो आज्ञा गरेको हुँ, तर किनभने तिमी यो गर्न चाहन्छौ" ।

तर राजीखुशीले

“तर तिमीले ठीक कुरा गर्नलाई स्‍वेच्‍छाले छानेको हुनाले”

शायद यसैको लागि ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो, ताकि

यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “शायद परमेश्‍वरले ओनेसिमसलाई तिमीबाट केही समयको लागि टाढा लानुभएको कारण यसकारणले थियो कि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

केही समयको निम्‍ति

“यो समयभरी”

दास भन्दा अधिक

“दासभन्‍दा पनि बढी मूल्‍यवान्”

एउटा प्रिय भाइ

“एउटा प्यारो भाइ” वा “ख्रीष्‍टमा एउटा मूल्‍यवान भाइ”

तिम्रो लागि अहिले झन् कति धेरै बढ्तागरी

“ऊ तिम्रो लागि अझ बढी महत्त्वको हुन्छ”

दुवै शरीरमा र

“एउटा मानिसको रूपमा ... दुवै गरी ।” पावलले ओनेसिमसको भरोसायोग्य नोकर भएको कुरा उल्लेख गर्दै थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रभुमा

“प्रभुमा एउटा भाइको रूपमा” वा “किनभने ऊ प्रभुको हो”

अनुवादका शब्‍दहरू