Door43-Catalog_ne_tn/mrk/14/63.md

2.9 KiB

आफ्नो लुगा च्याते

प्रधान पूजाहारीले येशूले भनेको कुरा सुनेर रिस र त्रास देखाउन जानाजान आफ्नो लुगा च्याते । वैकल्पिक अनुवादः “रिसले तिनको लुगा च्याते”

के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र ?

यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई यस मानिसको विरुद्धमा गवाही दिने अरू मानिसहरूको निश्‍चय नै आवश्यक छैन !” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपार्इंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ

यसले येशूले भन्‍नुभएको कुरालाई देखाउँछ, जसलाई प्रधान पूजाहारीले ईश्‍वर-निन्दा भने । वैकल्पिक अनुवादः “त्यसले बोलेको ईश्‍वर-निन्दा तपार्इंहरूले सुन्‍नुभएकै छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू सबैले ... केहीले ... थाले

यसले भीडका मानिसहरूलाई बुझाउँछ ।

उहाँको अनुहार छोप्‍न

तिनीहरूले उहाँले नदेख्‍नुभएको होस् भनी अनुहार छोपे । वैकल्पिक अनुवादः “उहाँको अनुहार केही कुराले छोप्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भविष्‍यवाणी गर् !

तिनीहरूले उहाँलाई कसले कुटिरहेका छन् भनी भविष्‍यवाणी गर् भनी गिज्याए । वैकल्पिक अनुवादः “तँलाई कसले कुट्यो भविष्‍यवाणी गर्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अधिकारीहरू

“पहरेदारहरू”

अनुवादका शब्‍दहरू