Door43-Catalog_ne_tn/mrk/14/51.md

1.2 KiB

सूती

एक किसिमको बिरुवाको रेसाहरूद्वारा बनाइएको कपडा

तिनको कम्मरमा बेह्रिएको थियो

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफैँलाई बेह्रेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब मानिसहरूले त्यसलाई पक्रे

“जब मानिसहरूले त्यस मानिसलाई पक्रे”

उसले त्यो सूतीको कपडा त्यहीँ नै छोड्यो

त्यो मानिस भाग्‍ने कोसिस गर्दा अरूहरूले उसको कपडामा समातेर त्यसलाई रोक्‍ने कोसिस गरेका हुन सक्छन् ।

अनुवादका शब्‍दहरू