Door43-Catalog_ne_tn/mrk/14/47.md

1.5 KiB

जो छेउमा उभिरहेको थियो

“जो नजिकै उभिरहेको थिए”

येशूले तिनीहरूलाई भन्‍नुभयो

“येशूले भीडलाई भन्‍नुभयो”

के तिमीहरू मलाई पक्रन डाँकुको विरुद्धमा आए झैँ तरवार र भाला लिएर आउँछौ ?

येशूले भीडलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “म डाँकु हो जस्तै गरी भाला र लाठीहरूसहित मलाई पक्रन आउनु वाहियात कुरो हो !” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तर यस्तो गरियो ताकि

“तर यस्तो हुन गएको छ ताकि”

अनि येशूसँग भएका सबैले

यसले येशूका चेलाहरूलाई बुझाउँछ ।

अनुवादका शब्‍दहरू