Door43-Catalog_ne_tn/mrk/14/35.md

2.8 KiB

यदि यो सम्भव थियो भने

यसको अर्थ यदि परमेश्‍वरले यो हुन अनुमति दिनुभयो भने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरले यसलाई अनुमति दिनुहुन्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो घडी हटेर जाओस्

यहाँ “यो घडी” ले अहिले बगैँचाको र पछि हुने दुवै गरेर येशूको कष्‍टलाई जनाउँछ । वैकल्पिक अनुवादः “कि उहाँ यो घडी भएर जानु नपरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अब्बा

“अब्बा” छोराछोरीले बुबालाई बोलाउने ग्रीक शब्द हो । यसले नजिकको सम्बन्धलाई जनाउँछ । यसपछि “पिता” शब्द आएकोले ग्रीक शब्द “अब्बा” लाई राख्‍नु नै राम्रो हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

यो कचौरा मबाट हटाउनुहोस्

येशूले सहनुपर्ने कष्‍ट कचौरा भएजस्तै गरी उहाँले उल्लेख गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर मेरो इच्छा होइन, तपार्इंको इच्छा

परमेश्‍वरले जे चाहनुहुन्छ त्यहि गर्नुभएको होस् र येशूले चाहनुभए अनुसार होइन भनी उहाँले बिन्ती गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “तर मैले चाहे अनुसार होइन, तपार्इंले चाहे अनुसार गर्नुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू