Door43-Catalog_ne_tn/mrk/14/15.md

836 B

त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू

तिनीहरूले येशू र उहाँका चेलाहरूका निम्ति भोज तयार पार्नुपर्थ्यो । वैकल्पिक अनुवादः “त्यहाँ हामीलाई भोज तयार पार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

चेलाहरू निस्के

“दुई जना चेलाहरू गए”

उहाँले तिनीहरूलाई भन्‍नुभए जस्तै

“येशूले भन्‍नुभए जस्तै”

अनुवादका शब्‍दहरू