Door43-Catalog_ne_tn/mrk/14/06.md

2.2 KiB

तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ?

ती महिलाले गरेको कामलाई प्रश्‍न गरेकोमा येशूले पाहुनाहरूलाई हप्‍काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई दुःख दिनुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

गरिबहरू

यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

साँच्‍चै, म तिमीहरूलाई भन्दछु

यसले संकेत गर्दछ कि पछि कथन विशेष रूपमा सत्य र महत्त्वपूर्ण छ। ३:२८(../03/28.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ-जहाँ मेरा अनुयायीहरूले सुसमाचार प्रचार गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यी स्‍त्रीले गरेकी कामको बारेमा बताइनेछ

“यी महिलाले गरेकी कुरा पनि भनिनेछ”

अनुवादका शब्‍दहरू