Door43-Catalog_ne_tn/mrk/14/01.md

1.4 KiB

जोड्ने कथनः

निस्तार-चाडको ठीक दुई दिनअगि मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई मार्ने गोप्य षड्यन्त्र रचे ।

गुप्‍तमा रूपमा

मानिसहरूले नदेख्‍ने गरी

किनकि तिनीहरूले भनिरहेका थिए

यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ ।

चाडको समयमा होइन

यो भोजको समयमा उहाँलाई पक्रन छैन भनेर बुझाउँछ। वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू