Door43-Catalog_ne_tn/mrk/12/38.md

2.9 KiB

तिनीहरूले बजारमा पाउने अभिवादन

संज्ञा "बधाई" क्रिया "ग्रीट" बाट व्यक्त गर्न सकिन्छ। ती अभिवादनहरूले मानिसहरू शास्त्रीहरूको सम्मान गर्थे भन्ने कुरा देखाए । वैकल्पिक अनुवादः “र बजारहरूमा आदरपूर्वक अभिवादन गरिनलाई” वा “बजारहरूमा मानिसहरूले आदरपूर्वक अभिवादन गर्नको लागि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिनीहरूले विधवाहरूको घर खान्छन्

यहाँ येशूले शास्‍त्रीहरूले विधवाहरूलाई ठगेको र तिनीहरूको घर चोरेको कुरालाई तिनीहरूको घर “खाएको” रूपमा व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले विधवाहरूका घरहरू तिनीहरूबाट चोर्न तिनीहरूलाई ठग्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन्

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई अझ ठुलो दण्डसहित दण्ड दिनुहुनेछ” वा “परमेश्‍वरले तिनीहरूलाई निश्‍चय पनि कडाइका साथ दण्ड दिनुहुनेछ” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अझ ठुलो दण्ड पाउनेछन्

“अझ ठुलो” ले तुलना गर्छ । यहाँ यो दण्ड पाउने अरू मानिसहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले भन्दा अझ ठुलो दण्ड पाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू