Door43-Catalog_ne_tn/mrk/12/16.md

2.4 KiB

तिनीहरूले एउटा सिक्‍का ल्याए

“फरिसीहरू र हेरोदीहरूले एउटा सिक्‍का ल्याए”

स्वरूप र छाप

“तस्बिर र नाउँ”

तिनीहरूले भने, “कैसरको हो ।”

यहाँ "कैसर" ले उसको समानता र शिलालेखलाई जनाउँछ। वैकल्पिक अनुवादः “तिनीहरूले भने,‘ती कैसरका स्वरूप र छाप हुन्’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

कैसरका चीजहरू कैसरलाई नै देओ

जनताहरूले कर तिरेर सरकारको आदर गर्नुपर्छ भनी येशूले सिकाउनुभयो । यो आलङ्कारिक भाषालाई रोमी सरकार भनी परिवर्तन गरेर स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी सरकारको थोक रोमी सरकारलाई देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

र परमेश्‍वरलाई नै

बुझिएको क्रिया आपूर्ति हुन सक्छ। वैकल्पिक अनुवादः “र परमेश्‍वरलाई देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरू चकित भए

येशूले भन्‍नुभएको कुरामा तिनीहरू छक्‍क परे । यो स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू उहाँसँग र उहाँले भन्‍नुभएको कुराप्रति चकित भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू