Door43-Catalog_ne_tn/mrk/12/10.md

3.9 KiB

सामान्य जानकारीः

यो धर्मशास्‍त्र परमेश्‍वरको वचनमा भन्दा धेरै लामो समयअगि लेखिएको थियो ।

के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ ?

येशूले मानिसहरूलाई धर्मशास्‍त्रको खण्ड याद दिलाउनुहुन्छ । उहाँले यहाँ तिनीहरूलाई हप्‍काउन आलङ्कारिक प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै तिनीहरूले यो धर्मशास्‍त्र पढेका छौ ।” वा “तिनीहरूले यो धर्मशास्‍त्र सम्झनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कुने-ढुङ्गो भएको छ

यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले कुने-ढुङ्गो बनाउनुभयो”

त्यो प्रभुबाटको थियो

प्रभुले यो गर्नुभएको छ । (युडीबी)

यो हाम्रो दृष्‍टिमा आश्‍चर्यजनक छ

“हाम्रो दृष्‍टिमा” मानिसहरूका रायहरूका निम्ति रूपक हो जसले देख्‍ने कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “अनि हामीले यो देखेका छौँ र यो अचम्‍मको भएको विचार गर्‍यौँ” वा “अनि हामीलाई लाग्छ, कि यो अचम्‍मको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले येशूलाई पक्रन खोजे

“तिनीहरू” ले मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ । यो समूहलाई “यहूदी अगुवाहरू” भन्‍न सकिन्छ (युडीबी) ।

खोजे

“चाहे”

तर तिनीहरू भीडसित डराए

तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भिडले तिनीहरूलाई के गर्छ होला भनी डराए । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी तिनीहरू डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूकै विरुद्धमा

“तिनीहरूलाई दोष लगाउन”

अनुवादका शब्‍दहरू