Door43-Catalog_ne_tn/mrk/12/08.md

2.0 KiB

तिनीहरूले उसलाई पक्रे

“दाख उमार्नेहरूले छोरोलाई पक्रे”

यसकारण, दाखबारीको मालिकले के गर्नेछन् ?

येशूले प्रश्‍न सोध्‍नुहुन्छ र मानिसहरूलाई सिकाउन जवाफ दिनुहुन्छ । प्रश्‍नलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, दाखबारीका मालिकले के गर्नेछन्, सो म तिनीहरूलाई बताउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यसकारण

येशूले आफ्नो दृष्‍टान्तको मुख्य भागलाई भन्‍न सकेर उहाँको शिक्षा मोडिएको चिन्हको रूपमा यस शब्दको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-connectingwords)

नाश गर्नु

“मार्नु”

दाखबारी अरूहरूलाई दिनेछन्

“अरू” ले दाखबारीको हेरचाह गर्ने अरू दाख उमार्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले दाखबारी यसलाई हेरचाह गर्ने दाख उमार्नेहरूलाई दिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू