Door43-Catalog_ne_tn/mrk/12/06.md

1.3 KiB

प्यारो छोरा

यसले यिनी मालिकका छोरा थिए भन्‍ने आशय दिन्छ । वैकल्पिक अनुवादः “तिनका प्रिय छोरो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उत्तराधिकारी

यिनी दाखबारीका मालिकका उत्तराधिकार थिए जसले तिनको मृत्युपछि दाखबारी प्राप्‍त गर्ने थिए । वैकल्पिक अनुवादः “मालिकको उत्तराधिकारी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सम्पत्ति

मोहीहरूले दाखबारीलाई “सम्पत्ति” को रूपमा दर्शाए । वैकल्पिक अनुवादः “यो दाखबारी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू