Door43-Catalog_ne_tn/mrk/12/04.md

2.0 KiB

उनले तिनीहरूकहाँ पठाए

“दाखबारीका मालिकले दाख उमार्नेहरूकहाँ पठाए”

तिनीहरूले त्यसलाई टाउकोमा चोट पुर्‍याए

यसलाई अझ स्पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसको टाउकोमा हिर्काए, र तिनीहरूले त्यसलाई नराम्ररी चोट पुर्‍याए” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अझै पनि उनले अर्कोलाई पठाए ... अरू धेरैलाई

यिनीहरूले अरू धेरै नोकरलाई जनाउँछ । वैकल्पिक अनुवादः “अझै अर्को नोकर ... धेरै अरू नोकरहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे

यसले ती मालिकले पठाएका नोकरहरूलाई जनाउँछ । “त्यस्तै” ले दुर्व्यवहार गरिएकाहरूलाई जनाउँछ । यसलाई पनि स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनले पठाएका धेरै अरू नोकरहरूलाई पनि दुर्व्यवहार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू