Door43-Catalog_ne_tn/mrk/11/15.md

1.1 KiB

तिनीहरू आए

"येशू र उनका चेलाहरू आउनुभयो"

उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो

येशूले यी मानिसहरूलाई मन्दिरबाट बाहिर खेद्‌नुहुन्छ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “बेच्‍नेहरू र किन्‍नेहरूलाई मन्दिरबाट बाहिर लखेट्न थाल्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किन्‍ने र बेच्‍नेहरू

“बेचिरहेका र किनिरहेका मानिसहरू”

अनुवादका शब्‍दहरू