Door43-Catalog_ne_tn/mrk/11/13.md

2.1 KiB

जोड्ने कथनः

यो घटना त्यसबेला हुन्छ जब येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए।

यदि उहाँले त्यसमा कुनै फल पाइन्थ्यो कि भनी

“यदि त्यहाँ कुनै फल थियो कि भनी”

उहाँले पातबाहेक केही पनि पाउनुभएन

यसको अर्थ हुन्छ, कि उहाँले कुनै पनि अञ्‍जीर भेट्टाउनुभएन । वैकल्पिक अनुवादः “उहाँले रुखमा पातहरू मात्र पाउनुभयो र रुखमा कुनै अञ्‍जीर थिएन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-litotes]])

फल्ने समय

“वर्षको समय”

उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब उप्रान्त कसैले कुनै फल खानेछैन ।”

येशूले अञ्‍जीरलाई भन्‍नुहुन्छ र सराप दिनुहुन्छ । उहाँ यसरी बोल्नुहुन्छ, ताकि उहाँलाई चेलाहरूले सुनून् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

उहाँले त्यसलाई भन्‍नुभयो

“उहाँ रूखसँग बोल्नुभयो”

उहाँका चेलाहरूले यो सुने

“यो” ले येशूले बोल्नुभएको कुरालाई जनाउँछ ।

अनुवादका शब्‍दहरू